अबको स्थायी सरकार वामगठबन्धनको : अध्यक्ष ओली

ताप्लेजुङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गर्नुभयो । अध्यक्ष ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी तालमेल पार्टी एकताको … Continue reading अबको स्थायी सरकार वामगठबन्धनको : अध्यक्ष ओली